+
+
WC Series
काठमान्डु गोर्खाज 2025
0/0
VS
लुम्बिनी लायन्स 2025
0/0
Shares
प्रतिनिधि सभा निर्वाचन :

केपी ओलीको क्षेत्रमा कांग्रेसबाट प्रत्यक्षतर्फ ५ जनाको नाम सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २४ गते १२:०३

२४ मंसिर, काठमाडौं । प्रतिनिधि सभाको निर्वाचनका लागि झापा-५ बाट नेपाली कांग्रेसका पाँच जनाको नाम सिफारिस भएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा-५ बाट प्रत्यक्ष तर्फ तीन पुरुष र दुई महिलाको नाम पठाइएको हो ।

सिफारिसमा पर्नेहरुमा मेदनी सिटौला, खगेन्द्र पाण्डव अधिकारी, अइन्द्र केरुङ, पदम पौडेल, देवी दाहाल र मन्दरा चिमोरिया पौडेल छन् ।

यस क्षेत्रमा एमाले अध्यक्ष ओलीले जित्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?