News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६ नारायणटारमा ४९ वर्षीया पासाङ डोल्मा तामाङ बिहीबार मृत भेटिएकी छिन्।
- नेपाल प्रहरीले उनको कोठामै मृत भेटिएको र अनुसन्धान अघि बढाइएको जनाएको छ।
२५ मंसिर, काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६ नारायणटारमा एक महिला मृत भेटिएकी छिन् ।
मृत भेटिनेमा ४९ वर्षीया पासाङ डोल्मा तामाङ रहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।
उनी बिहीबार मृत भेटिएकी हुन् । नारायणटारमा डेराकोठा गरी बस्ने उनी कोठामै मृत भेटिएको प्रहरीले बताएको छ ।
घटनाबारे अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4