News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले सिँचाइ आधुनिकीकरण अभिवृद्धि आयोजनाका लागि अधिकृतस्तरका ८ अस्थायी दरबन्दी स्वीकृत गरेको छ।
- मन्त्रिपरिषद् बैठकले चालु आर्थिक वर्ष २०८२/८३ को बाँकी अवधिका लागि ती दरबन्दी स्वीकृत गरेको हो।
१ पुस, काठमाडौं । सरकारले सिँचाइ आधुनिकीकरण अभिवृद्धि आयोजनाका लागि अधिकृतस्तरका ८ अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत सञ्चालित सिँचाइ आधुनिकीकरण अभिवृद्धि आयोजनाका लागि उक्त दरबन्दी स्वीकृत गर्ने निर्णय भएको हो ।
आज मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले चालु आर्थिक वर्ष २०८२द्दर८३ को बाँकी अवधिका लागि ती दरबन्दी स्वीकृत गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4