+

बार्सिलोना कोपा डेल रे को अन्तिम १६ मा

२०८२ पुष  २ गते ११:३५ २०८२ पुष २ गते ११:३५
बार्सिलोना कोपा डेल रे को अन्तिम १६ मा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको प्रि-क्‍वाटरफाइनलमा प्रवेश गरेको छ।
  • बार्सिलोनाले गादालाजारालाई २-० ले पराजित गरेको हो।
  • आन्द्रिस क्रिस्टेनसनले ७६औं र मार्कस रासफोर्डले ९०औं मिनेटमा गोल गरेका थिए।

२ पुस, काठमाडौं । बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको प्रि-क्‍वाटरफाइनलमा प्रवेश गरेको छ । गएराति भएको अन्तिम ३२ को खेलमा बार्सिलोनाले गादालाजारालाई २-० ले पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गरेको हो ।

बार्सिलोनाको जितमा आन्द्रिस क्रिस्टेनसन र मार्कस रासफोर्डले १-१ गोल गरे । दुवै गोल दोस्रो हाफको उतरार्द्धमा भएका थिए ।

७६औं मिनेटमा क्रिस्टेनसनले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । ९०औं मिनेटमा रासफोर्डले गोल गर्दै २-० को जित पक्का गरे ।

 

कोपा डेल रे
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय