+
+
Shares

शुक्रबार विश्वासको मत लिने तयारीमा मधेशका मुख्यमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २ गते १३:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पुस ४ गते दिउँसो ४ बजे विश्वासको मत लिने तयारी गरेका छन्।
  • उहाँले प्रदेश सभाका सचिवलाई पत्र लेखेर विश्वासको मत लिने व्यवस्था मिलाइदिन अनुरोध गर्नुभएको छ।

२ पुस, काठमाडौँ । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले शुक्रबार (पुस ४) विश्वासको मत लिने तयारी गरेका छन्।

आज (बुधबार) प्रदेश सभाका सचिवलाई पत्र लेखेर विश्वासको शुक्रबार दिउँसो ४ बजे विश्वासको मत लिने व्यवस्था मिलाइदिन अनुरोध गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?