६ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ ।
लामिछाने जेलबाट रिहा भएर फर्किएलगत्तै आज पहिलोपटक केन्द्रीय समिति बैठक बसेको हो ।
बैठकअघि उनलाई पार्टी कार्यालयमा बाजागाजासहित स्वागत गरिएको थियो । स्वागतपछि उनले कार्यालयमा उपस्थित शुभेच्छुकहरूलाई सम्बोधन गरे ।
त्यसपछि पार्टीका कार्यबाहक सभापति डिपी अर्यालले कार्यकक्षमा स्वागत गरे ।
अहिले केन्द्रीय समिति बैठक जारी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4