+
+
Shares

हामीमाथि त्यत्रो टार्गेट हुँदा सरकारले सुरक्षा खोस्यो : केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरूमाथि आक्रमणको प्रयास भइरहँदा सरकारले सुरक्षा खोसेको आरोप लगाएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १० गते १३:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरूमाथि आक्रमणको प्रयास भइरहँदा सरकारले सुरक्षा खोसेको आरोप लगाउनुभयो।
  • ओलीले पार्टीको कार्यक्रममा 'त्यत्रो त्रासको अवस्था थियो, टार्गेट हामीमाथि थियो' भन्नुभयो।
  • उनले चरम अवस्थामा सरकारले सुरक्षा खोस्नु र घरबाट बाहिर ननिस्क भन्नु भएको बताउनुभयो।

१० पुस, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरूमाथि आक्रमणको प्रयास भइरहँदा सरकारले सुरक्षा खोसेको आरोप लगाएका छन् ।

बिहीबार पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सुरक्षा थ्रेट हुँदा सुरक्षा खोसिएको भन्दै सरकारको विरोध गरेका हुन् ।

‘त्यत्रो त्रासको अवस्था थियो, टार्गेट हामीमाथि थियो । चरम अवस्था थियो- ‍‍‍ त्यस्तो बेलामा हाम्रो सुरक्षा खोस्यो सरकारले । घरबाट बाहिर ननिस्क भन्या त हो नि,’उनलेल भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?