+

एपीएफको प्रशिक्षकमा राजेन्द्र तामाङ नियुक्त

२०८२ पुष  १० गते १६:५२ २०८२ पुष १० गते १६:५२
एपीएफको प्रशिक्षकमा राजेन्द्र तामाङ नियुक्त

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सशस्त्र प्रहरी बलको पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकमा राजेन्द्र तामाङ नियुक्त भएका छन्।
  • एपीएफले सामाजिक सञ्जालमार्फत तामाङको नियुक्ति बिहीबार जानकारी गराएको हो।
  • तामाङले २०७५ सालको ए डिभिजन लिगमा एपीएफको प्रशिक्षकको रूपमा काम गरिसकेका छन्।

१० पुस, काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ)को पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकमा राजेन्द्र तामाङ नियुक्त भएका छन् ।

एपीएफले बिहीबार सामाजिक सञ्जालमार्फत तामाङ प्रशिक्षकमा नियुक्त भएको जनाएको हो ।

उनी यसअघि २०७५ सालको ए डिभिजन लिगका बेला पनि एपीएफको प्रशिक्षक रहिसकेका छन् ।

त्यसयता तामाङले नेपाली महिला फुटबल टिमको अन्तरिम मुख्य प्रशिक्षकका रूपमा पनि काम गरेका थिए ।

एपीएफ एफसी राजेन्द्र तामाङ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय