+
+
Shares

शर्मा र पराजुली उम्मेदवारका लागि सिफारिस

पार्टीको भोजपुर जिल्ला कमिटी र काठमाडौँ जिल्ला कमिटीको संयुक्त बैठकले प्रतिनिधि सभा निर्वाचनमा काठमाडौँ-६ बाट अनेरास्ववियूका केन्द्रीय अध्यक्ष हिमाल शर्मा र नेता सुदेश पराजुलीसहितलाई उम्मेदवारका लागि सिफारिस गरेको हो ।

त्यस्तै पराजुली भोजपुरबाट भोजपुरबाट पनि सिफारिस भएका छन् । फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुने भए

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ११ गते १८:१०

११ पुस, काठमाडौँ । नेपाली कम्यनिस्ट पार्टीका दुई नेता उम्मेदवारका लागि सिफारिस भएका छन् । पार्टीको भोजपुर जिल्ला कमिटी र काठमाडौँ जिल्ला कमिटीको संयुक्त बैठकले प्रतिनिधि सभा निर्वाचनमा काठमाडौँ-६ बाट अनेरास्ववियु क्रान्तिकारीका पूर्वकेन्द्रीय अध्यक्ष हिमाल शर्मा र नेता सुदेश पराजुलीसहितलाई उम्मेदवारका लागि सिफारिस गरेको हो ।

त्यस्तै पराजुली भोजपुरबाट भोजपुरबाट पनि सिफारिस भएका छन् । फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुने भएसँगै दलहरूले उम्मेदवार सिफारिसलगायत काम गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?