News Summary
Generated by OK AI. Editorially reviewed.- स्थानीय बजारमा अनारको मूल्य आइतबार थोकमा प्रतिकिलो ५० रुपैयाँले घटेर ३ सय २५ रुपैयाँमा किनबेच भइरहेको छ।
१३ पुस, काठमाडौं । स्थानीय बजारमा अनारको मूल्यमा गिरावट आएको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांकले आइतबार अनारको मूल्य घटेको देखाएको हो ।
आज आइतबार अनारको मूल्य थोकमा प्रतिकिलो ५० रुपैयाँ घटेको छ ।
आइतबार अनार प्रतिकिलो ३ सय २५ रुपैयाँमा किनबेच भइरहेको छ । हिजो शनिबार ३ सय ७५ रुपैयाँमा किनबेच भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4