+
+
Shares

बालेनले पनि प्रचार गरेको ‘झरीपछिको इन्द्रेणी’ ले कमायो मात्र ६२ लाख

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १४ गते ११:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म ‘झरीपछिको इन्द्रेणी’ ले घरेलु बक्सअफिसमा १२ पुससम्म ६२ लाख ६९ हजार ४७५ नेरु ग्रस कमाएको छ।
  • अर्जुन घिमिरे पाँडे निर्देशित फिल्मका १९ हजार ७९३ वटा टिकट बिक्री भएका छन्।
  • काठमाडौं महानगरका मेयर बालेन शाहले फिल्मको प्रचारप्रसार गरेका थिए भने गीत पनि गाएका थिए।

काठमाडौं । फिल्म ‘झरीपछिको इन्द्रेणी’ ले घरेलु बक्सअफिसमा अहिलेसम्म ६२ लाख ६९ हजार नेरु ग्रसको ब्यापार गरेको छ । यो कमाइ अपेक्षाभन्दा निकै न्यून हो ।

सिनेपाः बक्सअफिसमा पछिल्लो शनिबार अर्थात १२ पुससम्म फिल्मले ६२ लाख ६९ हजार ४७५ नेरु ग्रस कमाएको हो ।

सोही अवधिमा अर्जुन घिमिरे पाँडे निर्देशित फिल्मका १९ हजार ७९३ वटा टिकट बिकेका छन् । काठमाडौं महानगरका मेयर बालेन शाहले समेत यो फिल्मको प्रचारप्रसार गरेका थिए भने गीत पनि गाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?