News Summary
Generated by OK AI. Editorially reviewed.- रास्वपासँग एकीकरण गरेको उज्यालो नेपाल पार्टीले १८ जना समानुपातिक उम्मेदवारहरूको सूची तयार पारेको छ।
- साविक उनेपाका अध्यक्ष अनुप कुमार उपाध्यायसहितका नेताहरू समानुपातिक बन्दसूची पेश गर्न आयोगमा पुगेका छन्।
- उनीहरूले रास्वपासँग एकीकरण गर्ने सहमतिपत्रमा हस्ताक्षर गरी आयोगमै बसेर सूची पेश गर्ने तयारी गरेका छन्।
१४ पुस, काठमाडौं । रास्वपासँग एकीकरण गरेको उज्यालो नेपाल पार्टी आफू पक्षीय १८ जना समानुपातिक उम्मदवारहरूको सूची तयार पारेको छ ।
अहिले साविकको उनेपाका अध्यक्ष अनुप कुमार उपाध्यायसहितका नेताहरू आयोगमा पुगेका छन् ।
उनीहरूले केहीबेर अघिमात्रै रास्वपासँग एकीकरण गर्ने सहमतिपत्रमा हस्ताक्षर गरेका थिए ।
अब उनीहरू आयोगमै बसेर समानुपातिक बन्दसूची पेश गर्नेछन् ।
अनलाइनखबरलाई प्राप्त सूची अनुसार, अनुप कुमार उपाध्याय, केन्द्रीय सदस्य रिमा विश्वकर्मा, डा. महेन्द्र लावती, धर्म लाल तामाङ लगायतको सूची तयार भएको छ ।
यस्तो छ सूची :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4