+
+
Shares

शालीनदीमा स्नान गर्नेको घुइँचो (तस्वीरहरू)

शालिनदीमा स्नान एवं माधवनारायण र श्रीस्वस्थानीको दर्शनका लागि देशका विभिन्न भागका साथै भारतबाट भक्तजन आउने गरेका छन् ।

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८२ पुष १९ गते १०:२६

९ पुस, काठमाडौं । आजदेखि स्वस्थानी व्रत सुरु भएको छ । पुस शुक्ल पूर्णिमादेखि सुरु भएको स्वस्थानी माघ शुक्ल पूर्णिमासम्म चल्छ ।

यो अवधिमा विभिन्न शक्तिपीठको पूजा गर्ने र स्वस्थानी कथा वाचन गर्ने चलन रहेको छ । यसै बेला विभिन्न ठाउँमा मेलासमेत लाग्ने गर्दछन् ।

यो अवधिलाई माघ स्थानका रुपमा पनि लिइन्छ । त्यसैले साँखुस्थित शालीनदीमा स्नान मेला नै लाग्ने गर्छ ।

शालीनदीमा स्नान एवं माधवनारायण र श्रीस्वस्थानीको दर्शनका लागि देशका विभिन्न भागका साथै भारतबाट भक्तजन आउने गरेका छन् ।

 

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?