२८ पुस, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको बन्द सत्र जारी छ ।
काठमाडौंको भृकुटीमण्डपमा जारी बन्द सत्रमा महामन्त्री विश्वप्रकाश शर्माले सांगठनिक प्रतिवेदन पेस गरेका छन् ।
जारी बन्द सत्रले वर्तमान केन्द्रीय समिति विघटन र १५औं महाधिवेशन नहुन्जेल नयाँ कार्यसमिति गठन लगायतका प्रस्ताव पेस भएको छ ।
श्यामकुमार खड्काको अध्यक्षतामा जारी बन्द सत्रको हलले ध्वनि मतले कार्यविधि अनुमोदन गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4