+
+
Shares

१६ जना डीएसपी एसपीमा बढुवाका लागि सिफारिस

नेपाल प्रहरीका १६ जना डीएसपीलाई (एसपी)मा बढुवा गर्न सिफारिस गरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २८ गते १९:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल प्रहरीका १६ जना डीएसपीलाई एसपीमा बढुवा गर्न सोमबार बसेको बढुवा समितिको बैठकले सिफारिस गरेको छ।
  • प्रहरी प्रधान कार्यालयका अनुसार डीएसपी पुष्पराज मल्ल पहिलो नम्बरमा एसपीमा सिफारिस भएका छन्।
  • धर्मराज भण्डारी, रबिन श्रेष्ठ, दीलिपकुमार गिरी लगायत १५ जना डीएसपीलाई पनि एसपीमा बढुवा गर्न सिफारिस गरिएको छ।

२८ पुस, काठमाडौँ । नेपाल प्रहरीका १६ जना डीएसपीलाई (एसपी)मा बढुवा गर्न सिफारिस गरिएको छ । आज सोमबार बसेको बढुवा समितिको बैठकले सिफारिस गरेको हो ।

प्रहरी प्रधान कार्यालयका अनुसार पहिलो नम्बरमा डीएसपी पुष्पराज मल्ल सिफारिस भएका छन् । त्यस्तै धर्मराज भण्डारी, रबिन श्रेष्ठ, दीलिपकुमार गिरी, कुमार विक्रम थापा, बुद्ध श्रेष्ठ, मानबहादुर राई, मोहनबहादुर खाण, श्यामु अर्याल, भरत लामा, सागर बोहरा, रामकुमार दानी, छेदीलाल कामती, हरिबहादुर ओली, प्रदीपकुमार सिंह र दिपक भारतीलाई एसपीमा बढुवा गर्न सिफारिस गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?