+
+
Shares

नेकपाबाट दोलखामा विशाल खड्का उम्मेदवार

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ३ गते २१:४२

३ माघ, काभ्रपलाञ्चोक । नेपाली कम्युनिस्ट पार्टीले एक निर्वाचन क्षेत्र रहेको दोलखामा विशाल खड्कालाई उम्मेदवार बनाउने निर्णय छ ।

आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि उनलाई उम्मेदवार बनाएको हो । पूर्व माओवादी रहेका खड्का नेकपाभित्र जिल्लामा पकड राख्ने नेताका पर्छन् ।

उनी २०७४ को निर्वाचनमा माओवादी केन्द्रबाट दोलखा (१) बाट बागमती प्रदेशसभामा प्रतिनिधित्व गर्दै वन तथा वातावरणमन्त्री बनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?