+
+
WC Series
काठमान्डु गोर्खाज 2025
111/10 (19.1)
VS
Lumbini Lions won by 4 wickets
Won लुम्बिनी लायन्स 2025
112/6 (17.4)
Shares

गण्डकी विकास बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांस दिने

अनलाइनखबर अनलाइनखबर
२०७१ भदौ १६ गते ११:४२

१६ भदौ काठमाडौं । पोखरामा प्रधान कार्यालय रहेको गण्डकी विकास बैंकको सञ्चालक समितिले आर्थिक वर्ष २०७०/०७१ को नाफाबाट सेयरधनीलाई २० प्रतिशत प्रतिफल दिने निर्णय गरेको छ ।
बैंकले १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगल लाभांस दिने निर्णय गरेको प्रमुख कार्यकारी अधिकृत छविन्द्र शर्माले जानकारी दिए । बैंकले गत आर्थिक वर्षमा ७ करोड ९१ लाख खुद नाफा कमाएको थियो ।
बैंकको उक्त प्रस्तब नेपाल राष्ट्र बैंक र बैंककै आगामी सधारणसभाबाट पारित भएपछि मात्रै कार्यान्वयन हुन्छ ।  गत वर्ष बैंकसम्ममा बैंकले ३ अर्व १० करोड रुपैयाँ निक्षेप संकलन गरी २ अर्व ६६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?