५ माघ, काठमाडौं । ललितपुर ३ मा रास्वपाबाट तोसिमा कार्कीले टिकट पाएकी छिन् । अघिल्लो चुनावमा उनी सोही निर्वाचन क्षेत्रबाट जितेकी थिइन् । यसपटक पनि उनी क्षेत्र नम्बर ३ बाट नै चुनाव लड्ने पक्का भएको हो ।
उनी अघिल्लो कार्यकालमा स्वास्थ्य राज्यमन्त्री भएकी थिइन् । दोस्रो पटक उनी सांसद हुने दौडमा लागेकी हुन् । उनी रास्वपाकी केन्द्रीय सदस्य हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4