+
+
Shares

ज्ञानेन्द्र शाही जुम्लाबाट चुनाव लड्ने पक्का

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ज्ञानेन्द्र शाही जुम्लाबाट चुनाव लड्ने भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ६ गते ११:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ज्ञानेन्द्र शाहीले जुम्ला क्षेत्र नम्बर १ बाट चुनाव लड्ने भएका छन्।
  • शाहीले सुर्खेत क्षेत्र नम्बर २ र जुम्ला क्षेत्र नम्बर १ लाई प्राथमिकता दिएका थिए।
  • शाहीका स्वकीय सचीव गोकर्ण कठायतले गृह जिल्लामै चुनाव लड्ने पक्का भएको जानकारी दिएका छन्।

६ माघ, जुम्ला । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ज्ञानेन्द्र शाही जुम्लाबाट चुनाव लड्ने भएका छन् । सुर्खेत क्षेत्र नम्बर २ र जुम्ला क्षेत्र नम्बर १ लाई प्राथमिकता राखेका उनले अन्तिममा जुम्लाबाटै उम्मेदवारी दिने भएका हुन् ।

शाहीका स्वकीय सचीव गोकर्ण कठायतले गृह जिल्लामै चुनाव लड्ने पक्का भएको जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?