+
+
Shares

पाँचथरका २९ मतदान केन्द्र अतिसंवेदनशील

यसमध्ये मतदान केन्द्र १७९ वटा छन् । यहाँ एक लाख ४३ हजार ४०८ जना मतदाता छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ६ गते १२:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि देशैभर उम्मेदवारी दर्ताको काम जारी छ।
  • पाँचथरमा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।
  • पाँचथरमा १०२ मतदान स्थल, १७९ मतदान केन्द्र र एक लाख ४३ हजार ४०८ मतदाता छन्।

६ माघ, पाँचथर । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज उम्मेदवारी दर्ताको काम देशैभर जारी छ । पाँचथरमा पनि निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

यहाँ १०२ वटा मतदान स्थल छन् । यसमध्ये मतदान केन्द्र १७९ वटा छन् । यहाँ एक लाख ४३ हजार ४०८ जना मतदाता छन् ।

यहाँका अतिसंवेदनशील मतदान केन्द्र २९ छन् भने संवेदनशीलको संख्या ६६ छ । त्यस्तै सामान्य संवेदनशील ७ वटा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?