News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रवीन्द्र मिश्रले काठमाडौं-१ मा प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता गराएका छन्।
- उनी यसअघि पनि यही क्षेत्रबाट दुई पटक उम्मेदवार बनेर झिनो मतान्तरले पराजित भएका थिए।
६ माघ, काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं -१ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रवीन्द्र मिश्रले मनोनयन दर्ता गराएका छन् ।
निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले केहीबेरअघि उम्मेदवारी दर्ता गराएका हुन् । उनी यसअघि पनि दुईप टकसम्म यही क्षेत्रबाट उम्मेदवार बनेर झिनो मतान्तरले पराजित भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4