+

राष्ट्रिय लिग फुटबल : आत्मघाती गोलले पुलिस हारबाट जोगियो

२०८२ माघ  ६ गते १३:२० २०८२ माघ ६ गते १३:२०
राष्ट्रिय लिग फुटबल : आत्मघाती गोलले पुलिस हारबाट जोगियो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय लिग फुटबलमा नेपाल पुलिस क्लब र चित्लाङ एफसीले १-१ गोलको बराबरी खेलेका छन्।
  • खेलको ४१औं मिनेटमा म्याथ्यु बाबतुन्देले गोल गर्दै चित्लाङलाई अग्रता दिलाएका थिए।
  • ८७औं मिनेटमा लच्छुमनको आत्मघाती गोलपछि पुलिसले हारबाट जोगिएको छ।

६ माघ, काठमाडौं । राष्ट्रिय लिग फुटबलमा नेपाल पुलिस क्लब र चित्लाङ एफसीले बराबरी खेलेका छन् । मंगलबार एन्फा कम्प्लेक्समा भएको पुलिस र चित्लाङले १-१ गोलको बराबरी खेलेका हुन् ।

खेलको ४१औं मिनेटमा म्याथ्यु बाबतुन्देले गोल गर्दै चित्लाङलाई अग्रता दिलाएका थिए । ८७औं मिनेटमा चित्लाङमा लच्छुमनबाट आत्मघाती गोल भएपछि पुलिस हारबाट जोगियो ।

लिगअन्तर्गत यसपछि दिउँसो ३ बजे प्लानिङ ब्वाइज र त्रिभुवन आर्मी क्लबबीच एन्फा कम्प्लेक्समा नै खेल हुनेछ ।

राष्ट्रिय लिग फुटबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय