+
+
Shares

काभ्रे-२ बाट एमालेका अशोक ब्याञ्जुले गराए मनोनयन दर्ता

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ६ गते १३:५८

६ माघ, काभ्रे । आगामी २१ फागुनको प्रतिनिधिसभा निर्वाचनका लागि काभ्रेपलाञ्चोक क्षेत्र नम्बर २ बाट नेकपा एमालेका अशोक ब्याञ्जुले मनोनयन दर्ता गरेका छन् ।

निर्वाचन अधिकृतको कार्यालय पुगेर मंगलबार उनले उम्मेदवारी दर्ता गराएका हुन् । उनको प्रस्तावकमा राजकुमार सापकोटा र समर्थकमा हरिशरण दाहाल रहेका छन् ।

अघिल्लो चुनावमा यो क्षेत्रबाट एमालेकै गोकुल बाँसकोटाले जितेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?