६ माघ, सप्तरी । आगामी २१ फागुनको प्रतिनिधिसभा निर्वाचनका लागि सप्तरीको क्षेत्र नम्बर-४ बाट नेपाली कांग्रेसबाट पूर्व युवा तथा खेलकुद विकासमन्त्री निवर्तमान सांसद तैजुलाल चाैधरीले मनोनयन दर्ता गरेका छन् ।
निर्वाचन अधिकृतको कार्यालय कल्याणपुर पुगेर मंगलबार उनले उम्मेदवारी दर्ता गराएका हुन् । उनको प्रस्तावकमा दीपेन्द्रकुमार यादव र समर्थकमा नवीन झा रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4