+
+
Shares

ईश्वर पोखरेलले दर्ता गरे काठमाडौं-५ मा उम्मेदवारी

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ६ गते १५:५५

६ माघ, काठमाडौं । नेकपा एमालेका नेता ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गरेका छन् ।

उनले काठमाडौं क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दर्ता गराएका हुन् । पोखरेलले यो क्षेत्रमा यसअघिको निर्वाचनमा हार व्यहोरेका थिए ।

एमालेले टिकट टुंगो लगाउँदा यो क्षेत्र खाली राखेको थियो । पछि पोखरेललाई अध्यक्ष केपी शर्मा ओलीले टिकट दिएका थिए ।

यहाँ यसअघि नेपाली कांग्रेसका प्रदीप पौडेल विजयी भएका थिए । अहिले पनि कांग्रेसले पौडेललाई नै उम्मेदवार बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?