९ माघ, काठमाडौं । झापा क्षेत्र नम्बर ५ का उम्मेदवार बालेन शाह ताप्लेजुङको पाथीभरा पुगेर पूजा गरेका छन् । उनी आज बिहान पाथिीभरा पुगेर पूजा गरेका हुन् ।
उनी चुनाव प्रचारको सिलसिलामा पूर्वी पहाडी जिल्लाको यात्रामा छन् । त्यसैक्रममा श्रीपञ्चमीको दिन पाथीभरा माताको दर्शन गर्न पुगेका हुन् ।
हेर्नुहोस् तस्वीरहरू


तस्वीरहरू : बालेनको सचिवालय
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4