+
+
Shares

सोम पोर्तेल राष्ट्रिय सभा सदस्य निर्वाचित

राष्ट्रियसभा निर्वाचनमा काेशी प्रदेशबाट दलिततर्फ साेमनाथ पाेर्तेल निर्वाचित भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ११ गते १७:०४

११ माघ, विराटनगर । राष्ट्रियसभा निर्वाचनमा काेशी प्रदेशबाट दलिततर्फ साेमनाथ पाेर्तेल निर्वाचित भएका छन् ।

कांग्रेस एमाले गठबन्धनबाट उम्मेदवार बनेका उनले नेकपाका उम्मेदवार खेम सुन्दासलाई पराजित गरे । महिलातर्फ एमाले उम्मेदवार राेश्‍नी मेचे निर्वाचित भएकी थिइन् । यहाँ प्रदेश सभाबाट सूर्यमा ६८, तारामा १८ गरी ८७ मत खसेको थियो । त्यस्तै  स्थानीय तहबाट सूर्यमा २०१, तारामा ५७ गरी २५८ मत खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?