+

वेस्ट इन्डिजसँग स्तब्ध नेपाल, एक खेलअगावै बाहिरियो (तस्वीरहरू)

२०८२ फागुन  ३ गते १६:५५ २०८२ फागुन ३ गते १६:५५
वेस्ट इन्डिजसँग स्तब्ध नेपाल, एक खेलअगावै बाहिरियो (तस्वीरहरू)

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले आईसीसी टी-२० विश्वकप २०२६ मा लगातार तेस्रो हार बेहोरेको छ।
  • नेपालले वेस्ट इन्डिजसँग ९ विकेटले पराजित हुँदै समूह चरणबाट बाहिरिएको छ।
  • दीपेन्द्रसिंह ऐरीले १३३ रनको योगफलमा अर्धशतक प्रहार गरेका थिए।

३ फागुन, काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ मा नेपालले आइतबार लगातार तेस्रो हार बेहोर्‍यो ।

मुम्बईस्थित वानखेडे स्टेडियममा भएको खेलमा नेपाल वेस्ट इन्डिजसँग ९ विकेटले पराजित हुँदै एक खेल अगावै समूह चरणबाट बाहिरियो ।

वेस्ट इन्डिजसँग पनि ब्याटिङमा खराब प्रदर्शन गरेको नेपालका लागि दीपेन्द्रसिंह ऐरीले अर्धशतक प्रहार गर्दै १३३ को सम्मानजनक योगफलसम्म पुर्‍याएका थिए ।

जवाफमा नेपाली टोलीले एक विकेट मात्र लिन सक्यो । वेस्ट इन्डिजले सहज रूपले १३४ रनको लक्ष्य पूरा गर्‍यो ।

अब नेपालले समूह चरणको अन्तिम खेलमा स्कटल्यान्डसँग खेल्न बाँकी छ ।

तस्वीरहरू

 

टी-२० विश्वकप २०२६ नेपाली क्रिकेट टोली

धेरै कमेन्ट गरिएका

लेखक
विकास श्रेष्‍ठ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय