७ फागुन, काठमाडौं । नेपाली कांग्रेसले संघीय सरकारमा १६ वटा र प्रदेश सरकारमा ६ वटा मन्त्रालयको सीमा तोक्ने प्रस्ताव गरेको छ ।
चुनावी प्रतिज्ञापत्र सार्वजनिक गर्दै सभापति गगनकुमार थापाले यसबारे जानकारी दिएका हुन् ।
‘अब प्रधानमन्त्री २ पटक र मुख्यमन्त्री पनि २ पटकभन्दा धेरै बन्न नपाउने व्यवस्था गरिनेछ,’ उनले भने, ‘संघ सरकारमा १६ वटा मन्त्रालय, प्रदेशमा ६ वटा मन्त्रालयको सीमा तोकिनेछ ।अब कसैले पनि गठबन्धन मिलाउनुपर्यो भनेर मन्त्रालय बढाउन पाउँदैन ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4