+
+
Shares

५ देशका राजदूतले बुझाए ओहोदाको प्रमाणपत्र

विभिन्न ५ देशका राजदूतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १२ गते १६:३९

१२ फागुन, काठमाडौं । विभिन्न ५ देशका राजदूतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका छन् ।

राष्ट्रपति भवन शितलनिवासमा आयोजित समारोहमा राजूतहरूले ओहोदाको प्रमाणपत्र बुझाएका हुन् । राष्ट्रपतिसमक्ष अस्ट्रेलिया, साउदी अरब, चीन, मालदिभ्स, तुर्किये गणतन्त्रका राजदूतले ओहोदाको पत्र बुझाएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?