+
+
Shares

डलर भन्दै कागजको बिटो थमाएर भाग्ने व्यक्ति पक्राउ

डलर भन्दै कागजको बिटो थमाएर फरार भएका व्यक्ति पक्राउ परेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १४ गते १७:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–६ घर भएका ५१ वर्षीय देव बहादुर तामाङलाई डलर भन्दै कागजको बिटो थमाएर ठगी गरेको आरोपमा पक्राउ गरिएको छ।
  • प्रहरी वृत्त स्वयभूको टोलीले देव बहादुर तामाङलाई पक्राउ गरेको हो।

१४ फागुन, काठमाडौं । डलर भन्दै कागजको बिटो थमाएर फरार भएका व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–६ घर भएका ५१ वर्षीय देव बहादुर तामाङ छन् । उनलाई प्रहरी वृत्त स्वयभूको टोलीले पक्राउ गरेको हो । उनले सस्तो दरमा डलर साटिदिन्छु भन्दै बोलाएर कागजको बिटो थमाएर ठगी गरेको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?