News Summary
Generated by OK AI. Editorially reviewed.- निर्वाचन बिथोल्ने गतिविधि गरेको आरोपमा देशभरिबाट १४२ जना पक्राउ परेका छन्।
- नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी अबि नारायण काफ्लाले सोमबार ९ जना पक्राउ परेको बताए।
- पक्राउ परेका मध्ये ७६ जना हिरासतमा छन् भने ६६ जना छुटिसकेका छन्।
१९ फागुन, काठमाडौं । निर्वाचन बिथोल्ने गतिविधि गरेको आरोपमा १४२ जना पक्राउ परेका छन् ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अबि नारायण काफ्लेका अनुसार देशभरिबाट १४२ जनालाई पक्राउ गरिएको हो । हिजो सोमबार मात्रै ९ जना पक्राउ परेका छन् ।
पक्राउ परेका मध्ये अहिले ७६ जना हिरासतमा छन् । बाँकी ६६ जना भने छुटिसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4