+
+
Shares

बेलायतले भन्यो : चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं

संयुक्त अधिराज्य बेलायतले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार रहेको बताएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १९ गते १६:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • संयुक्त अधिराज्य बेलायतले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार रहेको बताएको छ।
  • काठमाडौंस्थित बेलायती राजदूतावासले मार्च ५ को निर्वाचनपछि बन्ने सरकारसँग सहकार्य गर्ने विज्ञप्ति जारी गरेको छ।

१९ फागुन, काठमाडौं । संयुक्त अधिराज्य बेलायतले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार रहेको बताएको छ ।

काठमाडौंस्थित बेलायती राजदूतावासले आज एक विज्ञप्ति जारी गर्दै मार्च ५ (फागुन २१) को निर्वाचनपछि बन्ने सरकारसँग मिलेर काम गर्ने बताएको हो ।

Screenshot
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?