+
+
Shares

भीम रावलले गरे मतदान

नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले मतदान गरेका छन् । उनले अछामको साँफेबगर नगरपालिका–६ भागेश्वरमा रहेको चन्द्रोदय प्राथमिक विद्यालयमा मतदान गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २१ गते ८:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले अछामको साँफेबगर नगरपालिका–६ मा रहेको चन्द्रोदय प्राथमिक विद्यालयमा बिहान ७ बजेट २ मिनेटमा मतदान गरेका छन्।
  • उनले अछाम–१ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार हुन्।
  • यो क्षेत्रमा नेपाली कांग्रेस, नेकपा एमाले, रास्वपा र राप्रपा लगायतका दलका उम्मेदवारहरू प्रतिस्पर्धा गरिरहेका छन्।

२१ फागुन, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले मतदान गरेका छन् । उनले अछामको साँफेबगर नगरपालिका–६ भागेश्वरमा रहेको चन्द्रोदय प्राथमिक विद्यालयमा मतदान गरेका हुन् ।

नेता रावलले बिहान ७ बजेट २ मिनेटमा मतदान गरेको उनको सचिवालयले जनाएको छ । उनी अछाम–१ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार छन् ।

यो क्षेत्रमा नेपाली कांग्रेसका तर्फबाट भरतकुमार स्वार, नेकपा एमालेबाट दीपक साउद, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट ओमप्रकाश रावल, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट लोकेन्द्रबहादुर शाहलगायत उम्मेदवार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?