२१ फागुन, काठमाडौं । देशभरिका विभिन्न २३ स्थानहरूमा शंकास्पद वस्तु (होक्स) फेला परेको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौं उपत्यकासहित विभिन्न ठाउँहरूमा शंकास्पद वस्तु राखेर तर्साउने काम भएको हो ।
त्यस्ता शंकास्पद वस्तुहरू नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ ।
प्रहरीका अनुसार काठमाडौंका २ ठाउँमा, ताप्लेजुङ, मोरङ, सर्लाही, रौतहट, सप्तरी, चितवन, मकवानपुर, बाग्लुङ, बाँके, कपिलवस्तु, बर्दिया, कञ्चनपुर लगायतका ठाउँहरूमा होक्स भेटिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4