२१ फागुन, बैतडी । बैतडीमा दिउँसो १ बजेसम्म ३७ हजार मत खसेको छ ।
जिल्लाका २ सय १५ मतदान केन्द्रबाट १ बजेसम्म बजेसम्म ३७ हजार २४७ मत खसेको जिल्ला निर्वाचन कार्यालय बैतडीका सूचना अधिकारी नरेश दयालले जानकारी दिए ।
जिल्लामा १,५६,३७२ मतदाता रहेका छन् । जिल्लामा साम्तिपूर्ण तवरले मतदान भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4