+
+
Shares

चितवन- १ : नेकपा एमालेका लामा दोब्बर मतसहित अगाडि

चितवन-१ मा नेकपा एमालेका दावा दोर्जे लामा दोब्बर मतान्तरसहित अग्रता बढाइरहेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २२ गते १०:०६

२२ फागुन, चितवन । चितवन-१ मा नेकपा एमालेका दावा दोर्जे लामा दोब्बर मतान्तरसहित अग्रता बढाइरहेका छन् ।

यहाँ नेपाली कांग्रेसका राजेन्द्र बुर्लाकोटी ३३३ मतसहित लामालाई पछ्याइरहेका छन् । त्यस्तै रास्वपाका हरि ढकाल २६१ मत ल्याएका छन् भने नेकपाका कृष्ण पन्तले १९६ मत ल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?