+
+
Shares

सुनसरी-३ को मतगणना सुरु

सुनसरीमा निर्वाचन क्षेत्र नम्बर ३ मा मतगणना सुरु भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २२ गते १०:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ मा मतगणना सुरु भएको छ।
  • सुनसरी क्षेत्र नम्बर १ मा ११ बजेदेखि मतगणना गर्ने सर्वदलिय सहमति भएको छ।
  • सुनसरी क्षेत्र नम्बर २ र ४ मा सर्वदलीय बैठक बसिरहेको छ र सहमतिपछि मतगणना सुरु हुनेछ।

२२ फागुन, सुनसरी । सुनसरीमा निर्वाचन क्षेत्र नम्बर ३ मा मतगणना सुरु भएको छ । बाँकी निर्वाचन क्षेत्रहरु मध्ये १ मा ११ बजेदेखि मत गणना गर्ने सर्वदलिय सहमति भएको प्रमुख जिल्ला अधिकारी बासुदेव अधिकारीले बताएका जानकारी दिए ।

उनकाअनुसार क्षेत्र न २ र ४ मा सर्वदलीय बैठक बसिरहेको छ । सर्वदलीय बैठकको सहमतिपछि गणना सुरु हुने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?