+
+
Shares

झापा- ३ : अग्रता बढाउँदै रास्वपाका पाठक, पछ्याउँदै राप्रपाका लिङ्देन

प्रतिनिधिसभा निर्वाचनअन्तर्गत झापा ३ मा पनि मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार यहाँ रास्वपाका उम्मेदवार प्रकाश पाठकले अग्रता बढाएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २२ गते १२:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • झापा ३ मा प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मतगणना जारी छ र रास्वपाका प्रकाश पाठकले २२८१ मतसहित अग्रता बढाएका छन्।
  • राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले १६०० मत प्राप्त गरेका छन् भने एमालेका हरिबहादुर राजवंशीले ६२० मत ल्याएका छन्।
  • कांग्रेसका राजेन्द्रकुमार घिमिरेले ५१० मत र नेकपाका डिल्लीराम घिमिरेले ७० मत प्राप्त गरेका छन्।

२२ फागुन, काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत झापा ३ मा पनि मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार यहाँ रास्वपाका उम्मेदवार प्रकाश पाठकले अग्रता बढाएका छन् ।

उनले २२८१ मत ल्याउँदा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले १६०० मत ल्याएका छन् ।

त्यस्तै एमालेका उम्मेदवार हरिबहादुर राजवंशीले ६२० मत ल्याउँदा कांग्रेसका उम्मेदवार राजेन्द्रकुमार घिमिरेले ५१० मत ल्याए । यहाँ नेकपाका डिल्लीराम घिमिरेले ७० मत ल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?