+
+
Shares

गुल्मी २ : पछि परे एमालेका गोकर्ण विष्ट

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २३ गते ४:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गुल्मी क्षेत्र नम्बर २ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका गोविन्द पन्थीले नेकपा एमालेका उपाध्यक्ष गोकर्ण विष्टलाई उछिनेका छन्।

२३ फागुन । काठमाडौं । गुल्मी क्षेत्र नम्बर २ को मतगणनामा नेकपा एमालेको उपाध्यक्ष गोकर्ण विष्ट मतणनामा पछि परेका छन् । पछिल्लो अपडेटमा राष्ट्रिय स्वतन्त्र पार्टीक ागोविन्द पन्थीले उनलाई उछिनेका हुन् । पन्थीको ११,८४७ मत रहेको छ । विष्टले ११४१२ मत पाएका छन् ।

यसअघि विष्टले अग्रता कायम गरेका थिए । यस क्षेत्रमा नेपाली कांग्रेसका भुवन प्रसाद श्रेष्ठले ९,०८४ मत पाउँदा नेपाली कम्युनिस्ट पार्टीका श्रीराम महतले २०६४ मत पाएका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?