News Summary
Generated by OK AI. Editorially reviewed.- म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुनले ११ हजार बढी मतान्तरले अग्रता लिएका छन्।
- मतगणना अनुसार महावीरले १८ हजार ३२७ मत प्राप्त गरेका छन्।
- उनका प्रतिस्पर्धी एमालेका हरिकृष्ण श्रेष्ठले ६७४६ र कांग्रेसका कर्णबहादुर भण्डारीले ५६१६ मत पाएका छन्।
२३ फागुन, काठमाडौं । म्याग्दीमा स्वतन्त्र उम्मेदवारी दिएका महावीर पुनले ११ हजार बढी मतान्तरले अग्रता लिएका छन् ।
मतगणना जारी रहँदा महावीरले १८ हजार ३२७ मत ल्याएका छन्।
उनका प्रतिस्पर्धी एमालेका हरिकृष्ण श्रेष्ठले ६७४६ र नेपाली कांग्रेसका कर्णबहादुर भण्डारीले ५६१६ मत ल्याएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4