News Summary
Generated by OK AI. Editorially reviewed.- सर्लाही–४ मा नेपाली कांग्रेस सभापति गगनकुमार थापा ३२ सय मतले रास्वपा उम्मेदवार अमरेशकुमार सिंहभन्दा पछि परेका छन्।
- रास्वपा उम्मेदवार अमरेशकुमार सिंहले ९ हजार ३७ मत ल्याएका छन् भने थापाले ५ हजार ८२८ मत प्राप्त गरेका छन्।
- एमालेका अमनिशकुमार यादवले १४ सय २२ मत पाएका छन् र जनमतका राकेश मिश्रको मत संख्या ४६८ छ।
२३ फागुन, काठमाडौं । सर्लाही–४ मा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा प्रतिस्पर्धी अमरेशकुमार सिंह भन्दा ३२ सय मतले पछाडि परेका छन् ।
रास्वपा उम्मेदवार सिंहले ९ हजार ३७ मत ल्याउदा थापाले ५ हजार ८२८ मत ल्याएका छन् । निर्वाचन अधिकृतको कार्यालयले केहीवेर अघिमात्रै अद्यावधिक विवरण सार्वजनिक गरेको हो ।
एमालेका अमनिशकुमार यादवले १४ सय २२ मत पाएका छन् । जनमतका राकेश मिश्रको ४६८ मत छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4