+
+
Shares

रुपन्देही-४ : रास्वपाका कन्हैया बनियाँ निर्वाचित

रुपन्देही-४ मा रास्वपाका उम्मेदवार निर्वाचित भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २३ गते ६:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रुपन्देही-४ मा रास्वपाका उम्मेदवारले २८०६६ मत ल्याएर विजयी भएका छन्।
  • नेकपा एमालेका प्रमोदकुमार यादवले २० हजार २६२ मत ल्याएका छन्।
  • नेपाली कांग्रेसका आशुतोष मिश्रले १५ हजार ६१३ मत प्राप्त गरेका छन्।

२३ फागुन, काठमाडौं । रुपन्देही-४ मा रास्वपाका उम्मेदवार कन्हैया बनियाँ निर्वाचित भएका छन् । उनले २८०६६ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका प्रमोदकुमार यादवले २० हजार २६२ मत ल्याए ।

त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार आशुतोष मिश्रले १५ हजार ६१३ मत ल्याए ।

नेकपाका बाबुलाल यादवले ३०६, श्रम संस्कृति पार्टीका जुठे दमाइले १९ मत ल्याएका छन् ।

राप्रपाका अहमददिन मुसलमान ७०९ मत ल्याए ।

 

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?