+
+
Shares

तोलामा ५ हजार बढ्यो सुन

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १५ गते ११:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार सुनको भाउ प्रतितोला २ लाख ८६ हजार रुपैयाँ तोकेको छ।
  • सुनको भाउ विगत एक सातामा ४ हजार रुपैयाँले वृद्धि भएको छ।
  • चाँदीको भाउ पनि प्रतितोला ५० रुपैयाँले बढेर ४ हजार ७२० रुपैयाँ पुगेको छ।

१५ चैत, काठमाडौं । आइतबार सुनको भाउ तोलामा ५ हजार रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ८६ हजार रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन २ लाख ८१ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो । समग्रमा विगत एक सातामा सुनको भाउ ४ हजार रुपैयाँ बढेको छ । गत आइतबार २ लाख ८२ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो ।

आज चाँदी पनि बढेको छ । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला ५० रुपैयाँ बढेको हो । अघिल्लो दिन प्रतितोला ४ हजार ६७० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ७२० रुपैयाँमा झरेको छ । एक साताअघि गत आइतबार चाँदी प्रतितोला ४ हजार ५४० रुपैयाँमा कारोबार भएको थियो ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?