News Summary
Generated by OK AI. Editorially reviewed.- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहट जिल्ला अदालतका डिट्ठा लबकुमार सिंहलाई ५० हजार घुससहित पक्राउ गरेको छ।
- उनले अदालतको फैसला अनुसार दाखिला पुर्जी गरी जग्गा फुकुवा गराइदिएको सेवाग्राहीसँग घुस लिएको अख्तियारले बताएको छ।
- अख्तियारको हेटौडास्थित कार्यालयले मंगलबार पौन ४ बजे अदालत परिसरबाट उनलाई पक्राउ गरेको हो।
१७ चैत, काठमाडौं । रौतहट जिल्ला अदालतमा कार्यरत डिट्ठा लबकुमार सिंहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ ।
अख्तियारको हेटौडास्थित कार्यालयले ५० हजार घुससहित उनलाई पक्राउ गरेको हो । अदालतको फैसला बमोजिम दाखिला पुर्जी गरी जग्गा फुकुवा गराइ दिएबापत उनले सेवाग्राहीसँग घुस लिएको अख्तियारले बताएको छ ।
घुस लिँदै गरेको अवस्थामा अदालत परिसरबाटै अख्तियारले उनलाई उनलाई मंगलबार पौन ४ बजे पक्राउ गरेको हो ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4