+
+
Shares

बालकुमारीको एसडीपीएल ट्रेड प्रालिलाई २ लाख जरिबाना

बजार अनुगमन क्रममा उपभोक्ता संरक्षण ऐन विपरीत कार्य गरेको पाइएपछि एसडीपीएल ट्रेड प्रालिलाई उक्त जरिबाना गरिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १७ गते १८:२७

१७ चैत, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ललितपुर बालकुमारीस्थित एक व्यावसायिक फर्मलाई २ लाख रुपैयाँ जरिबाना तिराएको छ ।

मंगलबार गरिएको बजार अनुगमन क्रममा उपभोक्ता संरक्षण ऐन विपरीत कार्य गरेको पाइएपछि एसडीपीएल ट्रेड प्रालिलाई उक्त जरिबाना गरिएको हो ।

विभागले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सञ्चालित अन्य २१ व्यावसायिक फर्म पनि अनुगमन गरेको छ । ती फर्मलाई तत्काल सुधारका लागि सामान्य निर्देशन दिइएको विभागले जनाएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?