होटल–रेस्टुरेन्टमा वाणिज्यको अनुगमन, ४ वटालाई ७० हजार जरिबाना
२०८२ पुष ६ गते १९:०५ अगाडि
विभागले अनुगमन गरेका अन्य ११ उद्योग तथा फर्मलाई सामान्य निर्देशन दिएको छ ।