तीन होटल तथा रेस्टुरेन्टलाई ६० हजार जरिबाना
२०८२ पुष ७ गते १८:१९ अगाडि
अनुगमन क्रममा ७ उद्योगलाई उक्त जरिबाना तिराइएको विभागले जनाएको छ ।