News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली सेनाले सुत्केरी व्यथाले छट्पटाएकी सोलुखुम्बुको माप्यदुधकोशी–५ निवासी महिलालाई हवाई उद्दार गरी काठमाडौं ल्याएको छ।
- महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले राष्ट्रिय महिला सशक्तिकरण परियोजना अन्तर्गत गर्भवी तथा सुत्केरी महिलाहरुको लागि हवाई उद्दार कार्यक्रम सञ्चालन गर्दै आएको छ।
- सैनिक मुख्यालय जंगी अड्डाले सोही कार्यक्रममार्फत ती महिलाको उद्दार गरिएको बताएको छ।
१९ चैत, काठमाडौं । सुत्केरी व्यथाले छट्पटाएकी महिलालाई नेपाली सेनाले हवाई उद्दार गरेको छ ।
सोलुखुम्बुको माप्यदुधकोशी–५ निवासी महिलालाई सेनाले हवाई उद्दार गरी काठमाडौं ल्याएको हो ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले राष्ट्रिय महिला सशक्तिकरण परियोजना अन्तर्गत गर्भवी तथा सुत्केरी महिलाहरुको लागि हवाई उद्दार कार्यक्रम सञ्चालन हुँदै आएको छ ।
सोही कार्यक्रममार्फत ती महिलाको उद्दार गरिएको सैनिक मुख्यालय जंगी अड्डाले बताएको छ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4