+
+
Shares

एमालेले बोलायो आकस्मिक सचिवालय बैठक

कार्यालयस्रोतका अनुसार भोलि दिउँसो १ बजे सचिवालय बैठक बस्नेछ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १९ गते २१:१५

१८ चैत, काठमाडौं । नेकपा एमालेले आकस्मिक सचिवालय बैठक बोलाएको छ । उपाध्यक्ष विष्णुप्रसाद पौडेलले सचिवालय बैठक बस्ने जानकारी फेसबुकमार्फत दिएका छन् ।

प्रतिनिधि सभाको आजको बैठकमा कार्यवाहक अध्यक्ष रामबहादुर थापाको सम्बोधनप्रति आपत्ति जनाउँदै पौडेलले सचिवालय बैठकमा छलफल हुने बताएका छन् ।

कार्यालयस्रोतका अनुसार भोलि दिउँसो १ बजे सचिवालय बैठक बस्नेछ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?